विवेकशिल साझा पार्टीलार्इ विश्वास गर्न रविन्द्र मिश्रकाे अाग्रह

भाद्र ३०, सुन्दरहरैचा ६। विवेकशिल साझा पार्टीका संयाेजक रविन्द्र मिश्रले अाफ््नाे पार्टीलार्इ विश्वास गर्न जनतालार्इ अाग्रह गर्नुभएक...

  • भाद्र ३०, सुन्दरहरैचा ६। विवेकशिल साझा पार्टीका संयाेजक रविन्द्र मिश्रले अाफ््नाे पार्टीलार्इ विश्वास गर्न जनतालार्इ अाग्रह गर्नुभएकाे छ । विवेकशिल साझा पार्टीले भाद्र २९ गते ,सुन्दरहरैचा ६ माेरङमा अायाेजना गरेकाे अन्तरक्रियामा वाेल्दै मिश्रले अाफ्रनाे पार्टीमा इमान र इज्जत भएकाहरू रहेकाे वताउदै अाफुहरूले सरकारकाे नेतृत्व गरेकाे अवस्थामा भ्रष््टाचारलार्इ न्यूनिकरण गर्ने साथै अख्तीयार दुरूपयाेग अनुसन्धान अायाेगमा याेग्य  मानिस नियुक्त गर्ने वताउदै राष्ट् रअाफै सक्षम भए कुनै विदेशिकाे प्रभाव नपर्ने वतााउनुभयाे राष्ट्र सक्षम वनाउन युवालार्इ  राेजगारी दिनुपर्ने र त्यसका लागि चलायमान अर्थतन्त्र अावश्यक पर्ने वताउनुभयाे । कार्यक्रम विवेकशिल साझा पार्टीका सहसंयाेजक उज्जवल थापा केन्द्रिय सदस्य मुमाराम खनाल लगागतले उपस्थित जनताकाे प्रश्नहरूकाे जवाफ दिनुभएकाे थियाे । कार्यक्रममा १०० भन्दा वढिकाे उपस्थिती रहेकाे थियाे भने कार्यक्रम सानाकिसान सहकारी संस्था सुन्दरपुरकाे सभाहलमा भएकाे थियाे ।

COMMENTS

BLOGGER: 1
Loading...




Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
Farmer Nepal: विवेकशिल साझा पार्टीलार्इ विश्वास गर्न रविन्द्र मिश्रकाे अाग्रह
विवेकशिल साझा पार्टीलार्इ विश्वास गर्न रविन्द्र मिश्रकाे अाग्रह
https://farm5.staticflickr.com/4373/37236400255_9d17aaf9e6.jpg
Farmer Nepal
http://www.farmernepal.com.np/2017/09/36.html
http://www.farmernepal.com.np/
http://www.farmernepal.com.np/
http://www.farmernepal.com.np/2017/09/36.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।