पूर्वसांसदलाई हराउँदै २८ बर्षीय युवा बने मेयर

पूर्वसांसदलाई पछार्दै २८ बर्षीय दीपनारायण रौनियार मन्टुले पर्साको दोस्रो सदरमुकामका रुपमा परिचित पोखरिया नगरपालिकाको मेयर जितेका छन् । ...


पूर्वसांसदलाई पछार्दै २८ बर्षीय दीपनारायण रौनियार मन्टुले पर्साको दोस्रो सदरमुकामका रुपमा परिचित पोखरिया नगरपालिकाको मेयर जितेका छन् ।
पोखरीया नगरपालिकाको चुनावी मैदानमा उत्रिएका पूर्वसांसद एवं संघीय समाजवादी फोरम नेपालका उम्मेदवार प्रधुमन चौहान र पूर्वसभासद एवं कांग्रेसका उममेदवार रामेश्वर रौनियारलाई हराउदै नेपाल संघीय समाजवादी पार्टीका उम्मेदवार मन्टु मेयरमा विजयी भएका हुन् ।
फोरम नेपालका उम्मेदवार चौहान ०६४ सालको पिहिलो संविधानसभाको निर्वाचनमा पर्साको क्षेत्र नम्बर ४ बाट एमालेका तर्फबाट निर्वाचित भएका थिए । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
चौहान गत जेठमा मात्रै मधेस आन्दोलनको माग पूरा गर्न एमाले बाधक देखिएको भन्दै पार्टी परित्याग गरेर फोरम नेपालमा प्रवेश गरेका थिए ।
पोखरीया नगारपालिकाको उपमेयरमा भने पत्रकारिता पेसा छाडेर भर्खरै राजनीतिमा प्रवेश गरेकी मुस्लिम समुदायकी ३० बर्षीया महिला सलमा खातुन विजयी भएकी छन् ।

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
Farmer Nepal: पूर्वसांसदलाई हराउँदै २८ बर्षीय युवा बने मेयर
पूर्वसांसदलाई हराउँदै २८ बर्षीय युवा बने मेयर
http://ratopati.prixa.net/media/albums/parsa_election_At9u84r4ci.jpg
Farmer Nepal
http://www.farmernepal.com.np/2017/09/blog-post_945.html
http://www.farmernepal.com.np/
http://www.farmernepal.com.np/
http://www.farmernepal.com.np/2017/09/blog-post_945.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।